Tuesday, October 5, 2021

 तनहुँ बन्दिपुरकी अनिशा भुजेल । कक्षा ४ की विद्यार्थी । बाटोमा १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् । स्कुलमा जिम्मा लगाइन् । स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिए ।


No comments:

Post a Comment